मनोवाद यौन कथा

बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ

उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ
सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरुले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिले कही
एकतिर कामको टेन्सन त्यो माथि संगै काम गर्ने साथीहरुले इर्श्याले गर्दा झन नराम्रो अनुभब गर्छ बिमल कुमारले
उसको श्रीमती घरमा नै बस्छे
यस्तै ऊ भन्दा २ बर्ष कान्छी होलिन् श्रीमान भन्दा,तरुनी उमेरमा निकै राम्री थिइन
तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन्
एउटा छोरालाइ हेरविचार अनि स्कूल पठाउने अनि घरको सबै कामहरु तिनी सम्हाल्छिन




बिमल कुमार आज अलि थाकेको महसुस गर्दै ५ बजे तिर घर फर्कियो
घरमा श्रीमती छोरा साझको तरकारी किन्न तल तिरको अलि टाढा पसलमा गएका रहेछन
ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ
कामको बोझले थाकेकोले होला केहि बेर सोफामा शरीर छोडी दिन्छ




बिमल कुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासंग न्युरोड तिर हिड्दैछ
रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे
रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरुलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ
जो कोहि पनि एक पटक रुपासंग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ


बिमल कुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे
घरीघरी बोल्ने हास्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पस्ट देखिने गर्छ, यो बेला बिमल कुमार केहि अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ
रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै बिमल कुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन




बिमल दाई "मलाई के खुवाउने आज?" त्यसै त बिद्यार्थी जीवन, सधै पैसाको खाचो, रुपा आज खुशी छे
त्यही माथि अफिस गर्ने बिमल दाईले रेस्टुराँमा खुवाउन लगे पछि
"अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न" बिमल कुमार रुपालाई आस्वस्त पार्दै भन्छ
ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा
सायद उसको युवा उमेरमा यस्तो अनुभब लिन पाएन होला त्यसैले
ह$E0��न पनि त्यो बेला बिमल कुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन
अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन बिमल कुमारको लागि


रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र बिमलले थुक्पा साथै कोक नै अर्डर गरे
"अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ" कुराकानीलाई अगाडी बढाउने क्रममा बिमलले सोध्यो, "के हुनु दाई, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन"
हुन पनि त्यो १८ बर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई
फेरी तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले
"हेर! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केहि सुख पाउनलाई दु:ख त हुन्छ नै शुरुमा,आतिनु हुदैन है" भन्दै सम्झाउन खोज्छ
"आ बिमल दाई पनि, म कहा आतिएको छु र ...के गर्नु आफुलाई यहा साथीहरुसंग हिड्न पनि अप्ठ्यारो हुन्छ,साथीहरु हरेक महिना नया लुगा लगाउछन,आफु भने यस्तै हो,भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि"
एकै पटकमा त्यो लामो कुरा गरी रुपाले,त्यतिकै बेला कोक ल्याई दिए साहुजीले
बिमल कुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि




रेस्टुराँमा टेबल अनि कुर्सि सागुरो थियो,रुपाले त्यहा कुर्सिमा गोडा अलिकति फाटेर बसेकी थिइन्
अचानक बिमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो
फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाईको नाताले अप्ठ्यारो थियो
तापनि छोरा मान्छे न हो त्यसै पुरुष बर्गमा नै पर्यो बिमल कुमार, संसारमा यौनमा कोहि पनि प्राणी अछुतो छैनन्
यहि बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अझै पुगेन भने फेरी पनि मगाउ है भन्दै बिमल कुमारले खान शुरु गरे




थुक्पा खादै पनि बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो
हुन पनि रुपाको नितम्ब निकै ठाडो ठाडो थियो र त्यो लगाएको शर्टमा प्रष्ट देखिन्थ्यो
यो उमेरमा अहिलेका टिन एजका केटीहरु पनि केटाहरु आफुतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाइ सर्बविदित नै छ
यसमा रुपा पनि के कम,राम्री देखिनु अनि केटाहरुले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई
बाहिर रिसाए जस्तो गरे पनि केटाहरुले सेक्सी भन्दा खेरि,कति केटीहरु भित्र मन मनमा खुशी भएको आभाष पाइन्छ नै
बिमल कुमार पनि के कम, रुपासंग कुनै नजिकको नाता सम्बन्ध थिएन
यदि रुपाले चाहेमा उनीहरु बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो
तर ऊ बिबाहित अनि ५ बर्षे छोराको बाउ थियो
आज किन किन ऊ रुपालाई पाएर खुब रमाई रहेको छ
मानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रिती गास्दै छ रुपासंग




अनि दुवै जनाले म:म अनि थुक्पा खाइसके बिमल कुमारले भन्यो "रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरुख खानको "दिल तो पागल हाइ" चलिरहेको छ, हेर्न जाने हो?" रुपाले यसो टाउको कन्याएर भनिन् " बिमल दाई म संग पैसा नै छैन अनि"
"रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि" भन्दै बिमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाईले भने पछि म त तयार छु रुपा फुरुंग भइन्
दुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर बिमल कुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे
अनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो
रुपा बिमल कुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे




फिलिम शुरु भयो, शाहरुख खान देखे पछि त्यसै त रुपा उसको फ्यान झन खुशी भईन्
हल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा बिमल कुमारसंग कुम जुधाएर बसिन्
आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि
बिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि
रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो


बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते
अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला
अब बिमल कुमारको आट आयो, रुपाले केहि नकारात्मक कुरा नगर्ने रहेछ भनेФ� अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाध्यो
अनि उसले भन्यो " आइ लभ यु रुपा, आइ लभ यु सो मच
"

केरे कसलाई आइ लभ यु हरे.....पागल भयौ कि क्या हो भन्दै बिमल कुमारलाई झकझाकाइन् उसकी श्रीमतीले
बिमल कुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निन्द्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आई पुगेका रहेछन्
धत्! क्या मिठो सपना भताभुंग भयो, हास्दै बिमल कुमार अफिसको पोशाक फुकाल्न थाले ।

यौन मनोबाद : होटल कि केटी


निलम गर्भवती भएको कुरा एकदिन मलाई लाजमान्दै बताईन । ममा एक बाबु बन्ने गर्वले निलमलाई आफ्नो बाहुपासमा बाँधी अनवरत चुम्वनकासाथ मायाँका न्यौछावरहरु बर्षाइरहें । दिनानुदिन महिनाहरु जति पार हुदै गइरहेको थियो, म मा भय र उत्सुकता पनि निलमको पेटभित्र बढदै गएको नवजातसंगै बढदै गईरहेको थियो । कामगर्ने सिलसिलामा दिनहु बढदै गएको उनको पेटले कामगर्न उनलाई अप्ठ्यारो पार्दै गईरहेको थियो । मैले निलमलाई यथाशक्य आरामको जरुरत छ काम छोडिदेऊ भनि आग्रह गरें । उनले असहमति प्रकट गर्दै अरु एक महिना काम गर्ने र संकलित टिप्स र तलवले दुई चार महिना बसेर खानलाई अरु सुविधा हुने जिकिर गरिन । म आँफूपनि न्यून तलव पाउने कारिन्दा भएको कारणले चुपचाप मौनता साँधेर सहमति जनाएं । टिप्सको प्रलोभनमा उनी ग्राहकसंग नजिकिएर बातचित गर्ने तथा ग्राहकरुले उनलाई जिस्काउँदा तथा उनको कपाल र पिठ्यु सहलाउँदा पनि विरोध नगरिकन बस्ने कृयाकलापले मलाई ईष्र्या जागृत हुन थाल्यो । एकाएक उनमा आएको आकस्मिक परिवर्तित स्वभावले म भित्रभित्रै आन्दोलित हुन थालें । गर्भाबस्थामा मैले उनलाई बढी मायाँ दिनुको अलवा उनको भावनालाई नबुझी खनिईरहें । त्यो त उनको वाध्यता र कला थियो ग्राहकसंग बक्सिस प्राप्तिको लागि गरिएको एक अभिनय थियो ।
पुरुष र पति हुनुको अभिमानले मेरा उदारबादी सोचहरु निस्तेज र क्षीण हुदै जान थाल्यो । म गालिमा मात्र सिमित रहिन । उनको गालामा अक्कल झुक्कल थप्पड हान्न पनि पोख्त हुँदै गएको थिएं । ममताले हातका औंलाहरु दौडने लोभलाग्दो बावियो जस्तो लामो कपाललाई जगल्टाका संज्ञा दिँदै भुतल्न सक्ने ‘बहादुर’ पनि बन्दै गएको थिएं । उनको पेट दिनानुदिन जति बढदै जाँदै थियो हाम्रो वैमनस्यताको विष लहरो पनि बढदै र झाङ्गिदै गईरहेको थियो । मेरो ज्यादतिले निलमको सहनसिलताको सिमा नाघेपछि रुदै भनेकी थिईन- तपाईलाई भन्दा खेरी मैले सर्वस्व त्यागी तपाई प्रति समर्पित भएं, विवाह गर्न राजि भएं, अहिले दोजीया भएको अवस्थामा तपाईको मायाँ र सहयोग पाउनु कता हो कता अझ मलाई पिट्ने र नानाथरी लान्छना लगाई तुच्छ व्यवहार गर्नुहुन्छ । आफ्नो घरको अंश खान पाउने जन्मशिद्ध अधिकारलाई त लिन नसक्ने लाछिले कस्तो मायाँ दिएर यो पेटभित्रको बच्चालाई र मलाई पाल्न सक्नुहुन्छ ? मलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस । म तपाईको दासी होईन । यिनै अन्तिम वाक्यले मलाई नराम्रो झट्का पुर्यायो । फलस्वरुप सुमधुरता र निकटता हुँदै जानुपर्नेमा उनी र ममा कटुता र दुरताको दरार गहिरिंदै गयो । हामी एउटै घरको छतमुनि बस्न नसक्ने अवस्थामा पुग्यौं । परिणामतः हामीहरुको मौखिक डिभोस्र भयो र म निलमलाई काठमाण्डौंमा नै छोडी आफ्नो घरतर्फ हानिएं गर्हौ कदम लिएर ।
चार वर्ष पश्चात मलाई निलमको भन्दा पनि हाम्रो प्रेमको प्रतिफल स्वरुप जन्मिएको बच्चा के भयो होला, छोरा भयो कि छोरी भयो होला, कस्ले न्वारान गरे होलान ? यावत कुराहरुले झक्झक्याईरह्यो । अवोध जन्मजातको सम्झनाले गर्दा निलमको सहनशिलताप्रति तारिफ गर्दै सहानुभूति जागृत हुन थाल्यो । होटलमा काम गर्ने केटी न ठहरिईस स्वभावलाई परिवर्तन गर्न कहाँ चाहन्छेस र यि तुच्छ शव्द त्यसवेला कसरी चिप्लिए, ग्लानिबोध हुन थाल्यो । आवेशमा मैले गरेको गल्तिले मलाई भत्भति पोल्न थाल्यो र आत्मनिर्णय गरें । बुबाको देहवसान भैसकेको र आमाले मेरो रोजाईलाई अस्विकार गर्न सक्नुहुन्न भन्ने सोंचेर म निलमलाई लिन काठमाण्डौ नै आएं । निलमले त्यो होटल पहिल्यै नै छोडिसकेको र उनी सरेको स्थान तथा घरको ठेगाना लिएर म सोध्दै, खोज्दै पुगें । कम्पित मेरा कदम सकिनसकि घिसार्दै मनमा अनेकौ तर्कना खेलाउँदै म अघि बढदै गएं । ओहो मैले त निलम र हामी द्धयवीचको निशानीको संरक्षण र दायित्व निभाउनु पर्छ नै । नत्र त्यो अवोध वालिकाको श्रापित पीडा अनन्तसम्म भोग्नुपर्छ । विगतका क्षणमा आलिङ्गनमा बाँधिएर प्रेमप्रलाप विनियम गरेको सम्झँदा मेरो चक्षु श्रावित हुन थाल्यो ।

यो समाज : हरेक पुरुषकी स्वास्नी एउटा बेश्या


” ऐया ..ऐया ….मलाई नकुट ..ऐया…मलाई छोडी देओ ….” यस्ता क्रन्दनपूर्ण चित्कार संगै हृदयमा डर, त्रास अनि एक्लोपनका अनुभूति माझ करिब ५ बजे बिहान मेरो नीद्रा खुल्यो | टाउको भारी भइरहेको थियो; हृदयमा ठूलो बोझ थियो |  केहि बेर बेड मै बसेर सोचे | ‘किन यस्तो सपना आयो होला ? मलाई कसै संग डर भय त थिएन | मलाई सबैले माया गर्छन | फेरि किन त्यस्तो सपना आयो होला ?’ अनि सम्झिए – केहि दिन अगाडी रत्नपार्कमा एक जना महिलालाई केहि नारी भक्षी पुरुषहरूले कुटे | ती महिलालाई निर्वस्त्र पारे बीच सडकमा | कता कता ती महिलासंग मेरो आत्मीयता गासिएको थियो| तिनको नग्नता संगै मैले आफु पनि नागिएको महसुस गरे| मान्छेका भिडमा मैले पनि आफुलाई एक्लो पाए | मेरो पनि आत्मस्वाभिमान मा ठेस पुग्यो|
मनमा अनेकथरी कुराहरु खेल्न थाले | अहिले तिनी कहा होलिन?

जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी: स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ


‘तिम्रा लागि औषधि त त्यो पो थियो ?’, आफ्नो चेलासँग जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी हा योलाई भेटेपछि बौद्ध भिक्षुको प्रश्न। जवाफ केही आउँदैन। हुन पनि हो जीवनले सबै प्रश्नहरुको जवाफ छाडेको पनि त हुँदैन। अनि आफ्नो मनोवैज्ञानिक रोगको उपचार सेक्स हो वा बौद्ध गुम्बाको परम्परागत औषधि भन्ने निर्क्योल फरक संसारमा हुर्किएर गुम्बा पुगेकी युवतीलाई के थाहा। हा योसँग कुनै उत्तर नभए पनि उनी अभिनित स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङले सिंगो मानव जीवन क्षेत्र के हो भन्ने विषयलाई गहिराइमा पुगेर जवाफ दिएको छ। फिल्मको थिम विश्वव्यापी छ- संसारका हरेक मान्छे जन्म-बच्चा-यौवन-वृद्ध अनि मृत्युको चक्रमा घुम्छन्।
एउटा तालको बीचमा अवस्थित बौद्ध गुम्बाबाट सुरुभएको फिल्मले ऋतुहरुको चक्रमा जीवनलाई तुलना गरेर पालैपालो मान्छेको बाल, यौवन, वृद्ध र मृत्युको कथा बोल्छ। जीवन चक्र एउटा नदीको अविराम प्रवाह हो र यसलाई मान्छेका कर्म (कुसल-अकुसल) ले निर्धारण गर्छ भन्ने बुद्ध दर्शनलाई फिल्मले सरल ढंगले प्रस्तुत गर्दछ। अविद्या (युनिभर्सिटिले सिकाउने विद्या हैन मान्छेमा रहने विशेष शक्ति पहिचान बिनाको अवस्था) को समयमा मान्छे अरुको हित छाडेर आफ्नो खुशी मात्र हेर्छ। आफ्नो खुशीका लागि अन्य (प्राणी) लाई दुःख दिन्छ, हत्या गर्छ भन्ने पक्ष बालक भिक्षुमार्फत् उजागर गरिएको छ। र, जानेर/नजानेर गरिएका सबै कर्मको फल जीवनको कुनै कालखण्डमा स्वयंले भोग्नै पर्छ भन्ने सन्देश फिल्ममा छ।
१ सय २ मिनेटको फिल्ममा प्रशस्त सिम्बोलिज्म प्रयोग भएको छ। सिम्बोलिज्ममा पनि जापान र कोरिया केन्द्रित झेन बुद्धिज्मका मिथकीय कथा हाबी छन्। वृद्ध भिक्षुले आत्मदाह गरेपछि सर्प गुम्बा छिरेको दृश्यले गुम्बामा मानव नभएको संकेत गर्छ, हाँसका भालेपोथीबीचको क्रिडाले किशोर भिक्षु र हा योसँगको यौन क्रिडाको संकेत गर्छन्। फिल्ममा यौन प्यासको लागि एउटा युवामा जाग्ने भोक र त्यसको विछोडमा हुने मानव छटपटिका दृश्य बेजोड छन्। यौन भोग्न गुम्बा छाडेर संसार छिरेको भिक्षु श्रीमती अर्कैसँग लागेपछि हत्या गर्नेसम्मको आवेगमा पुग्छ। संसार भोगिसकेपछि मात्र गुम्बाभित्रको शान्ति र संसारको दुःखलाई छुट्याउन सक्ने बन्छ। र श्रीमती हत्याको सजाय भोगिसकेपछि नयाँ रियलाइजेशन सहित फेरि गुम्बामै फर्किन्छ। त्यसपछि आफ्ना खराब पूर्व कामका लागि उसले गरेको प्रायश्चितले त्रिपिटकमा बुद्धले व्याख्या गरेका दुःखका स्रोतहरुको सम्झाउँछ– यौन (तृष्णा), सम्बन्ध (अट्याचमेन्ट) र तिनमा निहीत इन्फाचुवेशन (भ्रम) दुःख हुन्। र तिनमा निहीत दुःख भोग्न मानव संसार अभिसप्त छ।
स्प्रिङमा सुरु भएको फिल्म मानव जीवनका हरेक उमेर समूह व्याख्या गर्दै अन्त्यमा स्प्रिङमै गएर टुंगिन्छ जसरी मान्छे जन्म-बाल-युवा-वृद्ध हुँदै मर्छ र फेरि जन्मन्छ। थोरै सम्वाद प्रयोग भएको स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ सामान्य गतिमा बगेको छ तर फिल्मले व्याख्या गरेको विषय असाध्यै गहन छन्। निर्देशन किमकी डुकले बौद्ध दर्शनको अधिकतम फिल्मीकरण गरेका छन्। फिल्म हेरिरहँदा लाग्छ आजको मान्छे त जन्मन्छ र शारीरिक विकाससँगे यौन र धनको इच्छा मात्र थप्छ। अनि जीवनभरि यौन र धनका लागि घोटिएर कहिलै आँखा नउघारी अविद्याको अवस्थामै मर्छ।

काँच सरह भएको सेक्स

हाम्रो सामाजिक परिवेशमा महिलाहरूमाथि सानो उमेरमै उनको इज्जतनराम्रो हो, पाप हो जस्ता भावना थुपारिन्छ । सही जानकारी सही ढंगबाट प्राप्त नहुनाले उनीहरू सहवासलाई लिएर एक किसिमको अपराधबोध, ग्लानी वा हीनताको भावना पाल्छन् र यौवनावस्थासम्म आइपुग्दा पनि यो हीनता यथावत् रहन्छ । त्यतिबेला शरीरमा बढ्ने हार्मोन्सले आफ्नो प्रभाव देखाउन थाल्छ र पूरा शरीर स्पर्शलाई लिएर अत्यधिक संवेदनशील हुन्छ । जहाँ एकातिर स्पर्शको कामना बढ्दै जान्छ, त्यहीं अर्कातिर पुरुषको सामिप्यबाट मनमा डर उत्पन्न हुन्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ

एक सर्वांग नग्न युवती : यौन चित्र

एउटा कोठाको बीचमा एक सर्वांग नग्न युवती बसेकी छे । उसलाई २०/३० जना कलाकारले घेरेका छन् । त्यो युवती चित्र कोरिरहेका कलाकारहरूका लागि विभिन्न आसनमा बस्छे या उभिन्छे । उसको नांगो शरीर विभिन्न कोणबाट हेरिन्छन् ।
ललितकला अध्ययन गरिरहेका विद्यार्थीका लागि मानव शरीर (स्त्री शरीर) को बनोट र वान्की जान्नका लागि लाइफ मोडेल भनिने यस्ता केटीहरू आवश्यक हुन्छन् । लन्डनकी साराह स्नी लाइफ मोडेल हुन् । २०/२५ जोडी आँखा उनका शरीरका एक एक अंगलाई हेरिरहेका हुन्छन्, जाँचिरहेका हुन्छन् । अरुलाई दुस्वप्न लागे पनि साराह स्नीका लागि यो दैनिक काम हो ।
लियोनार्दा दा भिन्चीदेखि ल्युसियन फ्रायडसम्म, कलाकारहरू लाइफ मोडेलका नांगा शरीरबाट लाभान्वित भएका छन् । नग्न कला सिर्जना गरेर विख्यात हुने कलाकार धेरै छन् । तिनका कलाका लागि योगदान गर्ने लाइफ मोडेल भने कहिल्यै चर्चामा आउँदैनन् ।
मोडेलिङ सुरु गर्दा साराह स्लेड स्कुल अफ फाइन आर्ट, लन्डनमा पढिरहेकी थिइन् । पैसाको खाँचोले उनलाई कलाका लागि मोडेलिङ

मलाई मार्नेहरुको लागी

म त 
 मेरै बाटो हिडिरहेको थिएँ 
 जसोतसो - बाचिरहेको थिएँ 
 आफ्नै सन्सारमा- हासिरहेको थिएँ । 


अनायसै मेरोसामु 
 उ एक्कासी आयो 
 र भन्यो- 
 तिमी त बर्बाद भएछौ! 
 तिमी त मरे तुल्य भएछौ!! 


उ गयो । 
 अनी 
 तिमी आयौ र भन्यौ- 
 तिमी त सखाप भएछौ 
 तिमी त बर्बाद भएछौ 
 तिमी त मरेतुल्य भएछौ 
 तिमी त चक्नाचुर भएछौ 


तिमी पनि गयौ । 
 त्यसपछि- 
 जो जो आए, त्यसै भने । 

अन्त त: 
 म वर्बाद भएँ 
 म सखाप भएँ 
 म चक्नाचुर भएँ 
 म मरेतुल्य भएँ । 


निस्कर्स: 
 चितामा जलिरहदा थाहाभयो! 
 म तिमीहरु द्वारा मारिएँ ।

म भित्रको चरो

आफूलाई आफैंभित्र हराएर

निर्भिकतापूर्वक यात्रामा अघि बढिरहँदा

थाहा छैन गन्तव्यको बिन्दु कता अलमलियो

टक्क उभिएर दृष्टि दौडाउँदा

यथास्थितिको कुरुपताले

दाह्रा ङिच्याएको हेर्न नसकीे

पाइला चालेको हो

सिउँढीका काँढा शीतल हुँर्दैनन् भन्ने

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ ।

पैसा फल्ने रुख भईदिएको भय बिदेसमा

हजारौका मनमा हजारौ सपना हुन्छन् । सपनाका सयौ क्रमहरु उतार चढाव भईरहन्छन् । एक मान्छेका एक सपना मात्र भए पो पुरा हुने सम्भावना हुन्छ । एकका अनेक सपनाहरुले मान्छेलाई राजधानीको असनमा हराएको जस्तो अलपत्र पार्देछ ।
हाम्रो देशका अधिकाश युवाहरु विदेशिने होडबाजीमा रहन्छन् । राम्रो घरानाका राम्रै देशमा अनि बाँकी रहेकाहरु छानी छानी । त्यो छानेर जाने देशहरुको श्रेणीमा गल्फ पर्दछ । यहाँको नेपालीहरुको ओईरो पनि कम्ताको छैन । यहाँ स्थित नेपाली नियोगका प्रथम सचिव रामकाजी खड्काका अनुसार झण्डै ६००/७०० को अनुमानित नेपाली युवाशक्ति यतैतिर पस्दैछन् रे । 

एउटा यौन कथा

रात त्यस्तै हो, चकमन्न अध्यारो छ, मैले सबै भन्दा मन परायकी केटी साथैमा छे, एउटा सानो बिस्तारा अनी एउटै ओढ्ने। उ अझै कुनपट्टी नै फर्केर सुत्दै थिई, शायद निदैसकिछ, कती छिटो निदाएकी, बिचरा मातेर आएकी छे, उस्लाई आज केही मत्लब छैन, शायद उस्लाइ यहाँ सुत्नु र आफ्नो कोठामा सुत्नुको फरक पनि थाहा थिएन होला। मेरो मन्मा नानाथरिका कुराहरु खेल्न थाले, थोरै राम्रा धेरै नराम्रा। नराम्रओ त के भन्नु राम्रै हो तर अली रमाइलो किसिमको। मलाई अली अली जाडो भएपनी पुरै तन्ना उस्लाई नै ओडाइदिये। कोल्टे फर्के अर्थात म पनि कुना तिर नै फर्के।
उसको त्यो सिल्की कपालले मेरो अनुहार नै लत्पतियो, त्यस्को कपालको त म पहिले देखिनै फ्यान। प्रत्य्क रेसा रेसा सलल बगेको अनी लामो पनि त्यत्तिकै। उ कुनापट्टी फर्किदा त्यस्को कपालले पुरै मेरो अनुहारभरी झट्का हानेको थियो,

पल्लो घरकी आइमाई

जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ


...लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

रातो गुलाफ

बिहान उठ्नासाथ पहिले म पत्रिका नपढी नहुने भएकोले ढोका खोलेर हेरे। अगाडी एउटा सुन्दर रातो गुलाफको एक झुप्पा फुल थियो र फुलको बिचमा एउटा रातो कार्ड।

"आज भ्यालेन्टाइन डे त होइन नि?" आफैले आफैलाइ प्रश्न गरें। फुल बोकेर डाइनिङ् टेबुलमा राँखे र हत्तनपत्त क्यालेन्डर हेरें। आज १३ फेबुअरी रहेछ। अनि रातो गुलाफ चाहि पठाउने भ्यालेन्टाइन को परेछ मलाइ? उत्सुकताबस त्यो रातो खामभित्र को भ्यालेन्टाइन कार्ड खोलेँ।
कार्डमा पनि रातो गुलाफको चित्र थियो र एउटा कबिता।

O, my love is like a red, red rose,
That is newly sprung in June.
O, my love is like the melody,
That is sweetly played in tune.

- Robert Burns.

कबिताले मलाइ झस्कायो। पछिल्लो केही महिना देखी येस्तो फुलहरु सङ येही कार्ड कसैले पठाइ रहेको छ। पहिलो चोटी

म कहाँसम्म आएँ त ?

मानिसका निष्ठा, धर्म, स्वाभाव यावत मानवीय सत्यहरु
छेपाराका रंग जस्तै अवसर , मौसम र स्वार्थ अनुसार
परिवर्तन भइरहेछन् । अचेल कता कता मलाई लाग्छ
हामीसँग अब जीवनबोधको कुनै निश्चित सत्य छैन ।
लाग्छ अहिले यतिखेर हामी कुन यात्रामा लागेका हौं -
जीवनयात्राको कुनै यकिन छैन । हामी सुख, आनन्द र

नयाँ पुरानो वर्ष

आजभन्दा २०६६ वर्ष अघिको कुनै दिन भारतवर्षका उज्जैनीका नरनारी नवसम्राट विक्रमादित्यका नाउँबाट ३६५ दिने पात्रोको थालनी गर्दैथिए होलान्। कल्पना गर्छु, उज्जैनी राजप्रासादका ताबेदारले सुगन्धित मसीको भाँडोमा मयुरपँखी कलमको चुच्चो चोबल्दै पीपलको पातमा बडो गर्वसाथ पहिलोपटक लेखेहोलान्, .....श्री विक्रमाब्द प्रथम साल महिना गते, बार। नेपालमा लिच्छवीकालदेखि नै औपचारिक शक संवत्सँगै चलनचल्तीमा रहेको विक्रमसंवत्, १९५८ वर्षपछिमात्र औपचारिक प्रयोग हुन थालेको विभिन्न सन्दर्भसामग्रीबाट पुष्टि हुन्छ। नयाँवर्ष छेक पुरानो वर्ष त बितिगो, अब नयाँवर्षभरि के कस्ता उत्तरआधुनिक अक्षर, ध्वनी र दृश्यका सामना गर्नुपर्ने हो भन्ने एउटै प्रश्नले दिमाग खान्छ।
आफ्नासँग मिलेर दुःखजिलो गर्दै बाँडीचुँडी भाग लाउन, ख्यालठट्टामा रमाउन, तथा प्रेमबात्सल्यका भावले छुन छोईन कसैले कसैलाई सिकाउन पर्दैन। विषधरसँगको लाप्पापश्चात् कुन झार चबाएर वा जीउमा दलेर उत्निखेरै विष मुक्त होइन्छ भन्ने न्याउरीलाई प्रकृतिले

अरेबियन समुन्द्री किनारमा

"सधै जसो उत्तर चढाब ,पीडा र आबेगहरुले बितिरहेको जिन्दगीलाई एकै छीन अरेबियन समुन्द्री किनार तिर डुलाउदै गर्दा एक किसिम कि अलौकिक आनन्द आउदो रहेछ " पर्बतका नारायण पुनले यसो भनिरहदा समुन्द्री लहरहरुले एकलासले किनाराहरु चुमीरहेको थियो ,यस्तो लाग्थ्यो बर्षौ देखिको पुनरमिलनको आ‍शामा यिनिहरुमा एक आर्कालाई सामिप्यमा लिईरहेका छन, मिलनको ज्बाला बनेर छालहरु किनारा सम्म ठोकिईरहदा युगौ युगको अटुट सम्बधलाई हरेक पछिल्ला पलहरु बनेर कहिले सान्त शितल त कहिले कठोर बनेर अबिरल अबिरल सामज्सता मा हराउदै लगेका छन ।

गरिब अमेरिकामा

'गरिब र घरबारविहीन हुनु संसारको जुनसुकै कुनामा दुःखद् हुन्छ । अझ, अमेरिकामा यस्तो हुनु दोब्बर दुःखद् हुन्छ,' टिम बार्करको यो भनाइले सुपि्रम अमेरिकाको एउटा भिन्नैखाले वास्तविक चित्र प्रस्तुत गर्छ । तेस्रोविश्वका 'गरिबहरू' गरिखान जाने स्वप्नदेशमा अहिले गरिब र घरवारविहीनहरू दिन दुई गुना रात चौगुना बढिरहेका छन् ।

टिम बार्करले घरको सट्टा ट्रकमा बस्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । उनी प्लम्बर हुन् । चार महिनाअघिसम्म क्यालिफोर्निया राज्यको सान फर्नान्डो भ्यालीमा एक बेडरुमवाला 'भव्य' अर्पाटमेन्ट थियो उनको, पौडी-पोखरी र ज्याकुजी भएको ।
अमेरिकीहरू आफ्नो जन्मदिवस विशेष तामझामका साथ मनाउँछन् । अक्टोबरमा बार्करको जन्मदिवस पर्छ । उनले पनि सन् २००९, अक्टोबर १४ का दिन आफ्नो ४७औँ जन्म दिवस रमाइलोसँग मनाउने विचार गरेका थिए

जहाँको त्यहीं छु

सानो छँदासँगै खेल्ने साथी

जीवन जिउने शिलशिलामा

कोही अमेरीका कोही जापान पुगे

कोही वाईसीएलका लिडर बनिसके

कोही यूथ फोर्सका हिरो वनीसके

तर म भने जहाँको त्यहींछु ।

आज पिएँ मैले..

हाँसो ठट्टा गर्दा गर्दै आज पिएँ मैले ।


छोप नछोप,तिम्लाई हात दिएँ मैले ।।

चाख्दा चाख्दै धेरै भयो प्रथमतः आज ।

अब खान्न,तिम्रो कसम लिएँ मैले ।।